०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

मनोज कुमार साह

आगलागी पिडितलाई जनकपुरधाम उपमहानगरपालिकाको २ लाख रुपैया

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ असार।आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित रहेका ओम पशु सेवा केन्द्रलाई उपमहानगरपालिकाले २ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तानानतरण गरेको हो । २०७९ जेठ १९ गते भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मा सबै वडालाई दिने आफ्नो पहिलो निर्णय गरेका छन् । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई बिकेन्द्रित गर्दै सबै वडालाई जिम्मेबारी दिने निर्णय उनले गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले यो निर्णयमा हस्ताक्षर गरेका […]