२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

आगलागी पिडितलाई जनकपुरधाम उपमहानगरपालिकाको २ लाख रुपैया

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ असार।आगलागीका कारण लाखौंको क्षति भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित रहेका ओम पशु सेवा केन्द्रलाई उपमहानगरपालिकाले २ लाख रुपैया राहत स्वरुप प्रदान गरेको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले ओम पशु सेवा केन्द्रका संचालक विजय कुमार यादवलाई २ लाखको चेक हस्तानानतरण गरेको हो ।

२०७९ जेठ १९ गते भएको आगलागीका कारण एक गाई सहित २५० हास जलेको थियो भने ६ वटा गाई घाइते र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागीमा परि पशु सेवा केन्द्रका संचालक यादव समेत घाईते भएका थिए ।

आगलागीका कारण ठुलो क्षति भएकाले केही राहत होस भने उद्देश्यका साथ राहत प्रदान गरिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]