जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।
न्यूजमधेश सम्बादाता सप्तरी,१६ चैत्र । देशमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लक डाउन लगाएको समयमा एक जना स्वास्थ्यकर्मीको मोटरसाइकल चोरी भएको छ । सप्तरी सदरमुकाम राजविराजस्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख अहेब सन्तोष दासको मोटरसाइकल शनिबार केन्द्र अगाडिबाटै चोरी भएको छ । दास ड्यूटीमा रहेको बखत उनले बाहिर राखेको बा.४३प २२१२ नम्बरको इन्टेन्सर मोटरसाइकल चोरी भएको हो […]