०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

घरबाटै मोटरसाइकल चोरी

Logo
न्यूज मधेश प्रकाशित आइतबार, चैत्र ११, २०८०

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ।

स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो।

एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

लहान । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो । बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक […]

राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्ने बताएका छन् । सप्तरीको रुपनी गाउँपालिकाको पाँचौ गाउँसभाको बुधबार उद्घाटन गर्दै यादवले सामुदायिक विद्यालयलाई सुधार्न समाजका अगुवा सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबैले आफ्ना सन्तान पढाउन दिएर हेरचाह गरे सामुदायिक […]

काठमाडौँ । राष्ट्रिय युवा परिषदद्वारा नेपाल रोवोटिक्स एसोसिएसनसंगको सहकार्यमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। वुधवार उपत्यकामा आयोजित सम्मेलनको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए। एकदिवसीय युवा वैज्ञानिक सम्मेलनमा अर्थमन्त्री पुनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहने वताए। ‘विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय […]