०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

मोटरसाइकल चोर पक्राउ

शहिदनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह मध्ये एक पक्राउ

न्यूजमधेश ,समाचारदाता,जनकपुरधाम ।धनुषामा मोटरसाईकल चोरी गर्ने गिरोह मध्ये एक जना पक्राउ परेका छन । जिल्लाको शहिदनगर नगरपालिका वार्ड न. ८ विसरभोरा पटक पटक चोरी भइरहदा शंकाको आधारमा पक्राउ गरेपछि चोरी गिरोहको पर्दाफास भएको जनाइएको छ । पक्राउ पर्नेमा सोहि गाउकै स्थानिय विशुन गोइतका छोरा २५ वर्षिय सोनु गोइत रहेका छन । मंगलवार मध्यरात्रीको समयमा स६प […]

रौतहट । मोटरसाइकल चोरी गरेको ३ जना युवकलाई प्रहरी नियन्त्रणमा लिएको छ। रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ । चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो । साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का […]