०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

शहिदनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह मध्ये एक पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश ,समाचारदाता,जनकपुरधाम ।धनुषामा मोटरसाईकल चोरी गर्ने गिरोह मध्ये एक जना पक्राउ परेका छन ।

जिल्लाको शहिदनगर नगरपालिका वार्ड न. ८ विसरभोरा पटक पटक चोरी भइरहदा शंकाको आधारमा पक्राउ गरेपछि चोरी गिरोहको पर्दाफास भएको जनाइएको छ । पक्राउ पर्नेमा सोहि गाउकै स्थानिय विशुन गोइतका छोरा २५ वर्षिय सोनु गोइत रहेका छन । मंगलवार मध्यरात्रीको समयमा स६प २७७५ नम्वरको पल्सर गाडी चोरी भएपछि खोजवीन गर्दा चोरी गर्ने गिरोह रहेको रहस्योदघाटन भएको थियो । गिरोहका अन्य व्यक्तिहरु फरार भएको वताइएको छ ।

विसरभोरामा पहिले पनि मोटरसाईकल चोरी हुदा पक्राउ परेकै व्यक्तिहरुको हात रहेको आरोप लाग्दा पनि राजनीतिक संरक्षणमा वाच्दै आएको त्यहिका स्थानिय जैनुल राइनले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]