०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

रंगभेद विरुद्ध एकता दिवस

मंसिर १० लाई ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न सीके राउतको प्रस्ताव

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त राउतले ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन प्रस्ताव गरेका छन् । अध्यक्ष डा. राउतले प्रतिनिधिसभाका सचिवलाई प्रतिनिधिसभामा उक्त संकल्प प्रस्ताव छलफलका लागि संकल्प पत्र बुझाएका हुन् । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उक्त संकल्प प्रस्तावमाथि छलफल गर्न यो सूचना दिएको […]

न्यूजमधेश डेक्स सिरहा ,१० मंसिर । मधेशीलाई द्धिती भन्न पाइदैन भन्दै  जनमत पार्टीले सिरहासहित मधेशका जिल्लाको सदरमुकाममा प्रदर्शन गरेका छन । प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा सिरहा जिल्लाको सदरमुकाम सिरहामा युवा दस्तालाई प्रशिक्षण पछी मोटरसाईकल जुलुससहित प्रदर्शन गरेको हो । शुक्रबार जनमत पार्टी सिरहा अध्यक्ष विजय कुमार […]

न्यूजमधेश,काठमाडौ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ स्थित भृकुटीमण्डपमा आयोजना गरेको रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गरेेेका हुन। काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो। यो इतिहासको रचना हो। र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका […]