राजकिशोर रजक महिला आन्दोलनको जगमा उत्पन्ननारीवादी विमर्शले लैङ्गिक विभेदीकरण तथा महिला अधिनीकरणको सिद्धान्त हाम्रो सन्दर्भमा के हो भन्ने ठोसरूपमा बहसमा आएको छैन्। जब–जब महिला–पुरुष समानता, महिला अधिकारको मुद्दामा बहस हुन्छ त्यसको पछाडि निश्चित अवधारणाले काम गरेको हुन्छ। त्यसका लागि निश्चित शब्द प्रयोग भएको हुन्छ।‘पितृसत्ता’ त्यसमध्येको एउटा हो। यो शब्द महिलासँग सम्बन्धित विषयमा सजिलै सुन्न र […]
राजकिशोर रजक जनकपुरधाम ,४ माघ।दशकभन्दा बढी समयदेखि मधेस नेपाली राजनीतिको केन्द्रमा छ । मधेस आन्दोलनमा सयौँको बलिदान, हजारौँको अङ्गभङ्ग, अर्बौंको क्षति हुँदा पनि मधेसले ठोस रूपमा उपलब्धि हासिल गर्न सकेन । सम्झौतामाथि सम्झौता भए । अन्तरिम संविधान २०६३ मा आन्दोलनको क्रममा प्राप्त उपलब्धि लिपिबद्ध भए पनि दोस्रो संविधानसभाबाट निर्माण भएका नेपालको संविधान २०७२ मधेसी, दलित, जनजाति र महिलाको […]