०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

राजीनामा फिर्ता

मलेसियाका प्रधानमन्त्री यासीनले दिए पदबाट राजिनामा

न्यूजमधेश डेस्क काठमाडौं,३२ श्रावण । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफ्नो राजिनामा राजा समक्ष बुझाउनुभएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा जानकारी साझा गर्नुभएको एएनआईले उल्लेख गरेको छ । प्रधानमन्त्री यासीनले सोमबार मध्यान्ह राजालाई भेटन पुग्नुभएको थियो । मन्त्रीपरिषद्का सदस्यहरुले दिएको राजिनामासहितको पत्र लिएर उहाँ राजा कहाँ पुगेको बताइएको छ । […]

काठमाडौं। समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएको छ । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद यादवले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी गराएको छ । सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाएका थिए । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह […]