०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

राहत

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेठ । लकडाउनबाट प्रभावित भएका ७१ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको बरियारपट्टि गाउपालिका वडा नं.४ तेनुवापट्टिमा पार्टीका गाउपालिका संयोजक जितेन्द्र यादवको अध्यक्षता अति विपन्न र अशक्त र दैनिकी काम गरेर गुजारा चलाउ ७१ घरपरिवारलाई राहत वितरण गरेको छ। राहत […]