२६ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

विदेह नगरपालिका

तिनकौरियामा विदेह सांस्कृतिक कार्यक्रम शनिबार हुने

जनकपुरधाम । सांस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ। भोलि शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे सह-आयाेजक एस. राज प्रोडक्सनसले जनाएको छ ।यस कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह-आयाेजकले जनाएको छ । जनता नमूना मावि गिद्वा […]

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तथा प्रहरी चौकि तिनकौरियाको सयुंक्त आयोजनामा लैंगिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसा बिरुद्धको अभियान’ नाराको साथ लैङ्गिक हिंसविरुद्धको १६ दिने अभियानको विदेह नगरपालिका वडा नं.६ स्थित नगर कार्यपालिका कार्यालयको सभाहलमा विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झाको अध्यक्षता तथा प्रहरी चौकि तिनकौरियाका प्रहरी सहायक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ असोज।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरिएको छ। शनिबार जनमत पार्टी विदेह नगरपालिकाका तदर्थ समितिका संयोजक धिरज मण्डलको अध्यक्षतामा भएको नगर अधिवेशन जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा मधेशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उक्त अधिवेशनबाट अमर मण्डलको नेतृत्वमा २९ सदस्य नगर कार्यसमिति गठन गरिएको छ। […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ । विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ भाद्र। कार्यालय सहयोगीसँग कार्यालयभित्रै खुट्टामा मसाज गर्न लगाएर चर्चामा आएका धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासलाई कुटपिट गरेको घटना सार्वजनिक भएको हो । एक महिलामाथि दुर्व्यवहार गरेको आरोपमा मेयर दासलाई जनकपुरमा कुटपिट गरेको छ। मेयर दासले करिब एक महिनाअगाडि विदेह नगरपालिकाको कार्यालयमै कार्यालय सहयोगीसँग खुट्टा मसाज गर्न लगाएका थिए । भदौ […]

श्रवण देव जनकपुरधाम ,६ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ […]