काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा छुट्टयाइएको कृषि तर्फको बजेट माग गरेको छ। सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्म कृषि क्षेत्रतर्फ बिनियोजित बजेट माग गरेको हो । कृषि तथा पशुपन्छी मन्त्रालयले सामान्यलाई परिपत्र गरेर बजेट विवरण उपलब्ध गराइदिन अनुरोध गरेपछि सामान्यले स्थानीय […]
जनकपुरधाम । डा.सीके राउत नेतृत्व जनमत पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले शासकीय सुधार रिपोर्टमा प्रथम स्थान ल्याएकी छिन् । संघीय सरकारको पहिलो चौमासिक कार्य सम्पादन मुल्यांकन अनुसार जनमतबाट मन्त्री बनेका अनिताले शासकीय सुधार रिपोर्ट कार्डमा पहिलो स्थान प्राप्त गरेकी हुन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वार्षिक योजना २०८०/८१ का […]
काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान गरेको हो । कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघरमण्डलदेखि बानेश्वरसम्म प्रदर्शन […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]