१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

संघिय सरकारको शासकीय सुधार रिपोर्ट कार्डमा प्रशासन मन्त्री अनिता पहिलो स्थानमा

Logo
मनोज मोरबैता प्रकाशित सोमबार, पुष ०२, २०८०

जनकपुरधाम । डा.सीके राउत नेतृत्व जनमत पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले शासकीय सुधार रिपोर्टमा प्रथम स्थान ल्याएकी छिन् ।

संघीय सरकारको पहिलो चौमासिक कार्य सम्पादन मुल्यांकन अनुसार जनमतबाट मन्त्री बनेका अनिताले शासकीय सुधार रिपोर्ट कार्डमा पहिलो स्थान प्राप्त गरेकी हुन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वार्षिक योजना २०८०/८१ का १८ वटा योजना मध्ये १३ योजना सम्पन्न गरेको छ।जस कारणले मन्त्री साहले प्रगति विवरणमा ७२.२ प्रतिशत ल्याएर पहिलो स्थान प्राप्त गर्न सफल भएको हो।त्यसैगरी प्रचण्ड नेतृत्वको मन्त्रीपरिषदमा दोस्रो स्थान हासिल गरेको हो।

शासकीय सुधार रिपोर्ट कार्ड यस्तो छ हेर्नुस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]