०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

संजय साह टकला

सञ्जय साहको सजाय उच्च अदालतले घटाए , ७ वर्षमा झारे

श्रवण देव जनकपुरधाम ,१८ असोज । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ । न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो । बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा […]

प्रमोद कुमार साह जनकपुरधाम ,असार १७ गते। जिल्ला अदालत धनुषाले पूर्वसांसद् एवं राज्यमन्त्री सञ्जय कुमार साह ( टकला)लाई पुनः जन्मकैदको फैसला मंगलबार अदालत सुनाएको छ।जनकपुरधामका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पुर्व सांसद साहलाई जन्मकैदको फैसला सुनाएको हो । यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुरधाम बमकाण्डमा साहलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो । […]