०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

सतिश कुमार सिंह

सभापति सिंहद्वारा आधारभुत विद्यालय कजोलीमा २ कोठे भवनको शिलान्यास

जनकपुरधाम।मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले आधारभुत विद्यालय कजोलीमा दुई कोठे शैक्षिक भवनको शिलान्यास गरेको छ। सप्तरीको महदेवा गाउँपालिका-२ कजोलीका आधारभुत विद्यालयमा एक कार्यक्रमबीच यसै क्षेत्रका प्रदेश सांसदसमेत रहेका सभापति सिंहले शिलान्यास गरेका हुन् । निर्माण हुन लागेका भवनको लागि मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट तत्कालीन मन्त्री महेश प्रसाद […]

कमल कुमार मण्डल,राजविराज ,असार १७ गते। सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-२ स्थित निर्माण गरिएको झोलुङ्गे पुललाई सोमबार उद्घाटन गरिएको छ ।वस्ती विस्तार हुदै जाँदा बिचमै खाँडो नदिले गर्दा स्थानिय बासिन्दाहरुलाई आवजावत गर्नमा निकै समस्या रहेको थिए। नदिमा आउने बाढिले गर्दा विद्यार्थीहरुलाई विद्यालय जान तथा स्थानियबासिहरुलाई समेत विभिन्न काममा समस्या खेप्नुपरेकाले पुल निर्माण भएपछि स्थानियबासिन्दाहरु खुसियाली […]