न्यूज मधेश,जनकपुरधाम।धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ यदुकूहामा २ दिने लैंगिक हिंसा प्रभावित बस्तीहरुमा उजुरी प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम बिहिवार सप्पन्न भएको हो। लैंगिक लैगिकता लैगिक विभेद ,लैंगिक हिसा के हो, लैंगिक हिसाका स्वरुप र हिसा कारणहरु र लैंगिक हिसाका असरहरु बारेमा महिला संजाल धनुषाको प्रतिनिधि सुभद्रा आलेले जानकारी दिए। त्यसैगरी एड्भोकेसी फोरमका अध्यक्ष अधिवक्ता पवन कुमार […]
जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ। कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न […]