न्यूजमधेश डेस्क काठमाडौं ,१८ भाद्र। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र […]
वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ। सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन। छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको […]