०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

सरसफाइ कार्यक्रम

जनमतका नेताकार्यकर्ताहरुले गरे बागेश्वरी मन्दिरको सरसफाइ

बाँके ,३० असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ताहरुले बागेश्वरी मन्दिरको सरसफाइ गरेका छ्न। शनिबार विहान जनमत पार्टी नेपालगन्जका नगर कार्यसमितिको आयोजनामा बागेश्वरी मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न भएको हो। बाँके जिल्लाकै प्रसिद्ध मानिने बागेश्वरी मन्दिर रहेको छ।सो मन्दिरको सरसफाइ कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति भएको छ।

न्यूजमधेश,जनकपुरधाम।रामसिता विवाह महोत्सव सम्पन्न हुन लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह जानकी मन्दिर सरसफाइमा जुटेका छ्न। महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर […]

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो । सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop […]

जनकपुरधाम।धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वाड न -७ स्थित रहेको क्षिरेश्वरनाथ मन्दिरलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिदै आज सरसफाइ गरिएको छ। आइतबार गंगोत्री ई.बो.स्कुल र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको सहकार्यमा क्षिरेश्वरनाथ मन्दिर तथा मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ। उक्त कार्यक्रममा स्कुलको प्राध्यापक ,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमित कुमार दाहाल लगाइत ५० जना विद्यार्थी तथा […]