१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

समुदाय प्रहरी साझेदारी कार्यक्रम प्राथमिकता दिदै ,आज क्षिरेश्वरनाथ मन्दिर सरसफाइ

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

जनकपुरधाम।धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वाड न -७ स्थित रहेको क्षिरेश्वरनाथ मन्दिरलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकता दिदै आज सरसफाइ गरिएको छ।

आइतबार गंगोत्री ई.बो.स्कुल र ईलाका प्रहरी कार्यलय महेन्द्रनगरको सहकार्यमा क्षिरेश्वरनाथ मन्दिर तथा मन्दिरको प्राङ्गणमा सरसफाइ गरिएको छ।

उक्त कार्यक्रममा स्कुलको प्राध्यापक ,ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अमित कुमार दाहाल लगाइत ५० जना विद्यार्थी तथा प्रहरी जवानहरु उपस्थितिमा मन्दिर सरसफाइ कार्यक्रम गरेको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]