२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

वीरगञ्जको मुख्यनाका शंकराचार्यद्वार परिसरमा सरसफाई

Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

न्यूज मधेश,बिरगंज।नेपालको एकमात्र प्रवेशद्वार भनेर चिनिने वीरगञ्जस्थित शंकराचार्य द्वार देखि लिएर मितेरी पुलसम्म भोलुन्टिर विरगंजको प्रमुख सक्रियतामा सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रमको उदघाटन वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीले गर्नु भएको थियो ।

सो सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका ,विर्ता नर्सिङ क्याम्पस, कादम्बरी एकेडेमी ,नेपाली सेना , बैंकर्स समुह , डी. ए.भी. स्कूल , Rotaract, Flop Birgunj, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरू तथा यहाँका सामाजिक कार्यकर्ताहरु गरी लगभग ४०० जानको उपस्थिति रहेको भोलिन्टियर वीरगञ्जका राजन श्रीवास्तले जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]