०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

सहिद राममनोहर यादव

सहिद राममनोहर यादवको पाँचौ स्मृति दिवस ,विभिन्न कार्यक्रम गरि मनाउँदै

जनकपुरधाम । स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको आज पाँचौ स्मृति दिवसको अवसर पारेर जनमत पार्टीले विभिन्न कार्यक्रम गरि मनाउदै छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता सहिद राममनोहर यादवको सम्झनामा पाँचौ स्मृति दिवसको अवसर काठमाडौंसहित तराईका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको हो । २०७५ भाद्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र।मधेश स्वराज आन्दोलनका प्रथम सहिद रामम्नोहर यादवको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस बुधबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरि मनाएको हो। सहिद यादवको सम्झनामा जनमत पार्टी बाँकेले उनकै गृहपालिका जानकी गाउँपालिकाको पिपरहवा चौकमा श्रद्धाञ्जली […]

काठमाडौ ।डा सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको श्रद्धाञ्जली सभा काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ। गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका यादवको सम्झनामा आइतबार जनमत पार्टीले सहिद राममनिहर यादवको सम्मान तथा सम्झना विभिन्न कार्यक्रम गरिएको छ। सिरहाको गोलबजारमा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवको नेतृत्वमा ८२ जना […]

जनकपुरधाम।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वाराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन आग्रह गरेको छ। स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको दोस्रो स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम सहभागी हुन सम्पूर्ण पार्टी ,संघ संगठन ,विद्यार्थी ,युवा,किसान वकिल,बुद्धिजीवी ,नागरिक समाज तथा न्यायप्रेमी जन्ता संग जनमत पार्टीले आग्रह गरेको छ। प्रहरी हिरासतमा […]