०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

सुनको मुल्य

एकैदिन २३ सयले बढ्यो सुनको भाउ, तोलामा कति?

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको […]

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार पनि […]

न्यूजमधेश डेस्क काठमाडौं,१ असार । नेपाली बजरमा बुधबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको बुधबार ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ जेष्ठ । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र। सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ३०० ले बढेर रु. ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९९ हजार २०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ असोज । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण।नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन आज भने १३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाला सुन ९४ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैंयाँमा कारोबार भएको छ ।चाँदीमा […]