२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२६ माघ । आज सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनकाे भाउ ताेलाकाे ९० हजार ४ सय रुपैयाँ कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलाकाे ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

‍महासङ्घकाअनुसार आज चाँदीकाे भाउ ताेलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीकाे भाउ आज तोलाकाे एक हजार ३१५ रुपैयाँ निर्धारण गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]