२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

जेसिज जनकपुरद्वारा एक प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण ०८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ फागुन।जेसिज जनकपुरद्वारा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार जनकपुरधाम स्थित रहेको जेसीस जनकपुरको सभा हलमा आयोजित एक दिने एक्सन व्यवस्थापन तालीम सप्पन्न भएको छ।

सो तालीममा जेसीस जनकपुर २०२१ का पदाधिकारीसहित २५ जनाको सहभागितामा एक्सन व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको हो।

जनकपुर जेसीसका ट्रेडिङ कोडिनेटर जेसी कैलाश महासेठले एक दिने प्रशिक्षण दिएको जेसीस जनकपुरका कार्यकारिणी उपाध्यक्ष उपेन्द्र साहले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]