२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

जनकपुरधाम : डेढ लाख घुस सहित कर कार्यालयका अधिकृत र बिचोलिया अख्तियारको फन्दामा

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२६ फागुन।प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामबाट डेढ लाख घुससहित आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत र एक बिचोलिया अख्तियारको फन्दामा परेको छ ।

उनी दुवै जनालाई जनकपुरको जिरोमाई स्थित रहेको अन्नपूर्ण होटलबाट अख्तियारको कार्यालय बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र बिचोलिया नविन कर्णलाई नियन्त्रणमा लिएको हो । डेढ लाख रुपैया घुस लिएको रकम समेत बरामद भएका स्रोतले बताए ।

अहिले अख्तियारको टोलीले होटलमा कानूनी प्रक्रिया पुर्याउन व्यस्त छन् । दुबै जनालाई आवश्यक कारबाहीका लागि बर्दिबास कार्यालय लगिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]