१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

जिल्ला सहकारी संघ धनुषाको होली मिलन समारोह सम्पन्न

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ चैत्र । जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ।

शुक्रबार संघका अध्यक्ष हरि चन्द्र प्रसाद हरियोधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित होली मिलन समारोह सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला भरका विभिन्न सहकारीका संचालक र सहकारीकर्मीहरु एक आपसमा होलीको शुभकामना सटासाट गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]