२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

प्रदेश प्रमुख झाले गरे वरिष्ठ पत्रकार नेपाली सम्मान

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ चैत्र। प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले वरिष्ठ पत्रकार तथा साहित्यकार राजेश्वर नेपालीलाई सम्मान गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा वरिष्ठ पत्रकार नेपालीलाई प्रदेश प्रमुख डा।अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

वरिष्ठ पत्रकार नेपाली करिब ६ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा लागेका छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय छन् ।

प्रदेश प्रमुख डा।अहिराजले सदाचारी अग्रज पत्रकार नेपालीसँग प्रदेश–२ का समस्या र सम्भावनाबारे सम्बादसमेत भएको जनाइएको छ ।

उनले समाजको चेतना बढाउने कार्यमा वरिष्ठ पत्रकार नेपालीको त्याग अतुलनीय रहेकोले दोसल्ला ओढाएर सम्मानित गरेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]