२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

धनुषाको औरहिमा एक युवकको हत्या

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० चैत्र।धनुषामा युवकको हत्या भएका छन ।

औरही गाउँपालिका वडा नम्बर २ कपटौलस्थित खेतबारीको बगैचामा बिहीवार साँझ वडा नम्वर ३ का बिजय मण्डलको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

विहान धान रोप्न गएका उनको साँझ हत्या भएको स्थानीयले बताएका छन । प्रहरीले भने उनको हत्या नै भएको हो भन्ने कुराको पुष्टि हुन नसकेको बताएका छन् ।

प्रहरीले घटना स्थलमा पुगेर अहिले मुचुल्का उठाएका छ्न।केही बेरमा शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले बताएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]