२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

जनमतकाे केन्द्रिय कार्यकारिणी समितीकाे निर्वाचनका मतगणना मात्र ५ प्रतिशत बाँकी

Logo
प्रकाशित आइतबार, चैत्र २९, २०७७

कमल कुमार मण्डल
जनकपुरधाम,२९ चैत्र।जनमत पार्टीका केन्द्रिय कार्यकारिणी समितिका लागि शनिबार जनकपुरधाम स्थित रंगभुमी मैदानमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेका छन।

निर्वाचनको मतगणना करिब ९५ प्रतिशत भैइसकेको एक घण्टा भित्र अन्तिम नजिता सार्वजनिक हुने महाधिवेशन निर्वाचन प्रमुख संजय कुमार सिंहले जानकारी दिएको छ।

अब केही घण्टा भित्र अन्तिम नतिजा सर्वजानिक गर्ने बताउदै उनले भने- उपाध्यक्ष पदका उम्मेदवार अब्दुल खान र ई.बसन्त कुशवाहा विच कडा प्रतिस्पर्धा रहेकाे छ । शनिबार साँझ ६ वजे निर्वाचन सम्पन्न भए लगत्तै साेही राति १० बजेदेखि मतगणना शुरु गरिएको महाधिवेशन निर्वाचन समितिले जनाईएकाे छ ।

कार्यकारिणी समितीको अध्यक्षमा डा सीके राउतको एकल उम्मेद्बारी रहेको थियो। महासचिवका लागि चन्दन सिंहको पनि एकल उम्मेद्बारी दर्ता गराएको थिए।डा राउत र सिंह निर्विरोध निर्वाचित भएपनी उनिहरुको लागि पनि मतदान गराएको निर्वाचन प्रमुख सिंहले बताए।

अध्यक्ष डा .राउत र महासचिव सिंहलाई पनि लोकतान्त्रिक पद्धति अनुसार कति प्रतिशत मत जनताले दिएको छ ।भने थाह हुने निर्वाचन प्रमुख संजय कुमार सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]