१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

जनमतको उपाध्यक्ष ई .कुशवाहाले गरे जुडशितल र रमजानको शुभकामना व्यक्त

Logo
प्रकाशित बुधबार, बैशाख ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई . बसन्त कुशवाहाले तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीको महान रमजान पर्वसमेतको शुभकामना व्यक्त गरेका छन् ।

तराई मधेशमा मनाइने जुडशितल र मुस्लिम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै उपाध्यक्ष ई. कुशवाहाले जनमत पार्टीमा आवद्ध समस्ता नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका साथीहरु र देश तथा विदेशमा समेत रहेका नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्नुभएको छ ।

यसका साथै उहाँले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।

उपाध्यक्ष ई .कुशवाहा गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष समेत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]