०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

परालाइसिस पीडितलाई गल्फ सेवा समाजले गरे आर्थिक सहयोग

Logo
प्रकाशित बुधबार, बैशाख १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ बैशाख ।गल्फ सेवा समाज संस्था दोहा कतारले एक जना परालाइसिस पीडितलाई आर्थिक सहयोग गरेका छ्न।

धनुषाको जनकनन्दनी गाउँपालिका २ बल्हागोठका परालाइसिस रोगबाट पीडित हसन मन्सुरीलाई गल्फ सेवा समाजले १५ हजार आर्थिक सहयोग गरेको छ ।

मंगलबारको पीडित मन्सुरीकै घर पुगेर समाजका प्रतिनिधि सहन्सा मन्सुरी र अमरुल्लह राईनले रकम हस्तान्तरण गरेको छ।

समाजका प्रतिनिधि सहन्सा मन्सुरीका अनुसार परालाइसीस पीडित हसन मन्सुरीलाई आर्थिक अवस्था कमजोरका कारण उनलाई उपचार गराउन समस्या परेपछि गल्फ सेवा समाजलाई जानकारी गराएको थियो।

समाजलाई जानकारी भए लगतै उनिहरु आर्थिक संकलनमा जुटेका थिए।गल्फ सेवा समाज वैदेशिक रोजगारमा गएका युवाहरुको संगठन हो ।

यो संगठनले आर्थिक अवस्था कमजोर भएका परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]