१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

सुनसरीमा मध्यरातदेखि निषेधाज्ञा

Logo
प्रकाशित शुक्रबार, बैशाख १७, २०७८

न्यूजमधेश डेस्क
सुनसरी ,१७ बैशाख । सुनसरीमा शुक्रबार मध्यरातदेखि निषेधाज्ञा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्य(रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको तीव्र दरले एक साताका लागि निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।

निषेधाज्ञा २४ गतेको मध्य(रातिसम्म गरिनेछ । प्रशासनले जरुरी काम नपरेसम्म घरबाहिर निस्कन नपाइने सूचनामा उल्लेख गरेको छ ।

प्रशासनले भेला, गोष्ठीमा पूर्णतः बन्देज लगाएको छ । खाद्य सामग्री र स्वास्थ्य सामग्रीबाहेक अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुला गर्न पाइने छ ।

खानेपानी, खाद्यान्न, तरकारी, दुग्धपदार्थ, र्बैंकको सवारीसाधन भने सन्चालनमा आउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]