१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

डा सीके राउत विरुद्धका ३ मुद्दा नेपाल सरकारले फिर्ता गरे

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ बैशाख ।नेपाल सरकारले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत विरुद्धका राज्य विप्लवका ३ मुद्दा फिर्ता गरिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले मुद्दा फिर्ता लिइएको पुष्टि गरे ।

मन्त्री श्रेष्ठका अनुसार वैशाख १९ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट मुद्दाहरू फिर्ता लिने निर्णय गरिएको छ ।

मधेश अलग देश बनाउने अभियान चलाएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा राउत विरुद्धका राज्य विप्लवका ३ मुद्दा समेत आइतवारको मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]