१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

पत्रकार बिपी साह १७ दिनपछी कोरोना मुक्त

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ बैशाख ।पत्रकार  बिपी साह १७ दिनपछी कोरोना मुक्त भएको छ ।

पत्रकार साहले १७ दिनपछी कोरोना मुक्त भएको छ ।उनले बैशाख ९ गते जनकपुरधाम स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर चेक गराएपछि कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमित बनेपछि उनि जनकपुरधाम स्थित आफ्नै डेरामा होम आइसोलेसनमा बसेका थिए ।

‘कोरोना संक्रमणपछि आज १७ दिनमा कोरोना मुक्त भएको पत्रकार साहले जानकारी गराएको छ । पत्रकार साहले भने , “यस अबधिमा स्वास्थ्य लाभको कामना गर्ने , सल्लाह दिने, सहानुभुती व्यक्त गर्ने, इस्टमित्र, शभेच्छुक र मित्रजनप्रती आभार प्रकट गर्दछु  ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]