०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

ओली-नेपाल मिलेसँगै माओवादीमा हरिविजोग, एमाले प्रवेश गर्ने तयारीमा नेताहरु !

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं  ,३० बैशाख ।बिहीबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपीश शर्मा ओलीबीच कुरा मिलेसँगै माओवादी केन्द्रको विजोग भएको छ ।

बिहीबार माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको थियो । माधव नेपाल र प्रधानमन्त्री ओलीबीच सहमति हुने भएपछि यतिबेला माओवादीका नेताहरु सन्त्रसित भएका छन् ।

स्थायी समिति बैठकको बीचमै बाहिरिएका नारायणकाजी श्रेष्ठले माधव नेपाल समुहको निर्णयपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने निर्णय हुने बताएका छन् । यसको अर्थ नेता नेपालको साथबीना माओवादी केन्द्रको विजोग हुने देखिएको हो ।

तर, माधव नेपाल र ओलीबीच लगभग सहमति अन्तिम बिन्दुमा पुगेको छ । यस्तोमा सहमति बनिसक्यो भने केही माओवादी नेताहरुले पार्टी छोडेर एमाले प्रवेश गर्न सक्ने सम्भावना हुनेछ । यसअघि थुप्रै नेताहरुले माओवादी केन्द्र त्यागिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]