१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

एमाले विवाद अन्त्य भएको नेताहरुको दाबी

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असार। सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य भएको नेताहरुले दाबी गर्नुभएको छ ।

शुक्रबार करिव ७ घण्टा सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बसेको संयुक्त कार्यदलको बैठकले सहमति गरेको हो ।

भाषिकलगायतका विषयमा मिलाउन बाँकी रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो ।

शनिबार पुनः बैठक बसेर टुंगो लगाइनेछ । ‘भाषिक परिमार्जनलगायतका विषयमा फेरि बस्नुपर्ने भएकाले भोलि छलफल गर्छौं,’ उहाँले भन्नुभयो ।

कार्यदल सदस्य गोकर्ण विष्टले पनि एकाधबाहेकका विषयमा सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषयमात्र बाँकी छ भोलि सहमतिमा पुग्छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]