१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

शौचालयको ट्याङ्कीभित्र भेटियो सुजिताको शव

Logo
प्रकाशित आइतबार, आषाढ २७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असार । महोत्तरीको भ्रमपूरा ७ कि सुजिता ठाकुरको हत्या गरेर निर्माणाधीन शौचालयको ट्याङकीभित्र शव गाडीएको अवस्थामा फेला परेको छ ।

अहिले प्रहरीले उक्त क्षेत्र उत्खनन् गरिरहेको छ । शव टुक्रा टुक्रा पारेर गाडिएको र फेरि त्यहाँमाथिबाट ढलान गरिएको पाइएको छ ।

सुजिताको हत्या उनकै ससुरा पतिराम ठाकुर र देवर रुपेशले गरेको पाइएको प्रहरीले जनाएको छ । हत्या आरोपमा देवर पक्राउ परिसकेका छन् भने ससुरा अहिलेसम्म फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]