२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

गाउँपालिका अध्यक्ष यादवको निधन

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८

न्यूजमधेश डेस्क
बाँके ,१२ भाद्र। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति निधन भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

यादव नेकपा (एमाले) लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका थिए । अध्यक्ष यादव निष्ठावान, इमान्दार र नैतिकवान नेताका रुपमा परिचित थिए ।

मधेशी समुदायमा उनलाई ‘प्रधानजी’ भनेर सम्बोधन गरेर आदर गर्थे ।

यसअघि उनी गाउँ विकास समितका उपाध्यक्षसमेत भएका थिए । नेकपा (एमाले) बाँकेले उनको निधनले पार्टी र सिंगो जिल्लाले अभिभावक गुमाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]