०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनमतको कार्यकर्ताले गरे क्यान्सर पिडीत शर्मालाई आर्थिक सहयोग

Logo
प्रकाशित मंगलबार, भाद्र २२, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२२ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले क्यान्सर पिडीत अमृता शर्मालाई आर्थिक सहयोग गर्नुभएको छ।

सोमबार डा राउतको समर्थकहरुको आरजिपि स्वराजी युवा ग्रुपको सहयोगमा क्यान्सर पिडीत अमृता शर्मालाई जनमत पार्टीका नेताहरुले ३१ हजार ६ सय ५५ रुपैया पीडित शर्माको घरमै पुगेर रकम हस्तान्तरण गरेको छ ।

पिडीत अमृता शर्मा अग्निसाईर कृष्णासवरण गाउँपालिका वार्ड नम्बर-५ का स्थानिय स्वमहादेव शर्माकी छोरी हुन् ।

उनको भरतपुर कयान्सर हस्पिटलमा उपचार भइरहेको जनमत पार्टी सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

सहयोग रकम प्रदान गर्न जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द शर्मा मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल र नगर सचिव ललित यादव, युवा जनमत संघ सप्तरी मनोज यादव,समाज कल्याण विभाग सप्तरीका संयोजक संजय यादवसहितका नेता तथा कार्यकर्ताहरु पीडित शर्मालाई रकम हस्तान्तरण गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]