०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

गणेशमान चारनाथमा वडा स्तरीय महिला जनमत संघ गठन

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ भाद्र।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको गणेशमान चारनाथ नगरपालिकामा वडा स्तरीय महिला जनमत संघ गठन गरिएको छ।

शनिबार नगरपालिकाको वडा नम्बर ९ मा एक कार्यक्रमबीच वडा स्तरीय महिला जनमत संघ गठन गर्नुभएको छ।

सुमिन्त्रा देवि धामीको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ गठन गरेका हुन ।

सो कार्यक्रममा गणेशमा चारनाथ नगरपालिकाका नगरअध्यक्ष राम भरोशी यादव ,महिला जनमत संघ धनुषा जिल्ला अध्यक्ष रेखा मण्डल ,जनमत पार्टीका नेता हुसेनी मन्सुरीसहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा वडा स्तरीय महिला जनमत संघ गठन गरेका छ्न ।

उक्त कार्यसमितिको पदाधिकारीहरुलाई महिला जनमत संघ धनुषा अध्यक्ष रेखा मण्डल अबिर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]