१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

जनमत पार्टीका रेस्क्यू टोलीद्वारा बाढीमा फसेको ३ जनालाई जिवितै उद्वार

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

सिरहा । डा सीके राउत नेतृत्वका जनमत पार्टीको रेस्क्यू टोलिद्वारा कमला नदिको छेउमा फसेको ३ जना बाढिमा फसेको व्यक्तिलाई उद्वार गरेको छ।

विगत ४ दिन देखि निरन्तर परेको अविरल वर्षाका कारण तराई मधेशको विभिन्न नदिहरुमा पानीको उच्च बहाब भएक्क छ भने आसपासका बस्तीहरु डुवानमा परेको छ।

सो क्रममा शनिबार सुवह ६ बजे देखिनै कमला नदिको छेउमा फसेकोका सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा न।२ स्थित रहेको इटारी परसाहीका लालबाबु मण्डललगाइ २ जना महिलालाई जनमत पार्टीको रेस्क्यू टोलिले जिवितै उद्वार गरेको जनमत पार्टीका युवा नेता अरुण सहनीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]