१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसको राहत

Logo
प्रकाशित आइतबार, आषाढ २९, २०७६

मुकेश कुमार राउत

जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ।

लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ।

राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेल,एसपी शेखर खनाल ,समाजसेवी अमर चन्द्र अनिल र वडा न १ का वडाअध्यक्ष लगाइतका उपस्तिथिमा राहत वितरण गरेका थिए।

रेडक्रसको स्वमसेवक जितेन्द्र साह,रामनाथ महतो,नरेश यादव समेतको टोलि पुगेका थिए।

नेपाल रेडक्रस सोसाइटी धनुषा र जिल्ला प्रशासन कार्यलय धनुषाको समन्वयमा एक पिस त्रीपाल,दुई पिस कमल,चावल लगाइतका खाद्यान्न समाग्रीहरु वितरण गरेको रेडक्रसमा कार्यरत लेखापाल अशाराम यादवले जानकारी दिदै भने हामीहरु शुक्रवार देखिनै बाढीमा पर्ने ब्यक्तिहरुलाई प्राथमिक उपचारका गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]