२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

प्रहरी सङ्गठनभित्रैबाट कारबाही सुरु

Logo
प्रकाशित बिहिबार, आश्विन २१, २०७८

न्यूजमधेश डेस्क
वीरगन्ज ,२१ असोज।प्रहरी सङ्गठनभित्र पनि नियमावलीविपरीतका काम गर्ने प्रहरीलाई कारवाही गर्छ भन्ने सन्देशस्वरुप पर्सा प्रहरीले २४ जनालाई कारबाही गरेर उदाहरण प्रस्तुत गरेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्मको अवधिमा प्रहरी नियमावलीविपरीतका कामकारबाही गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत विभिन्न पदका प्रहरीलाई विभागीय कारबाहीमा गरिएको हो ।

समाज सुधार गर्न पहिला सङ्गठनको सुधार आवश्यक भएकाले नियमविपरीत काम गर्नेका विभिन्न पदका प्रहरीलाई विभागीय कारबाही गरिएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म छन् । प्रहरी आचरणविपरीतका काम गरेको आरोपमा कारबाहीमा परेका १२ मध्ये छ जनालाई निलम्बनसमेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]