२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सिरहामा ५ सय भन्दा बढी नेता कार्यकर्ता जनमतमा प्रवेश ,डा राउतले गरे स्वागत

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ कार्तिक ।विभिन्न पार्टी परित्याग गरेर सिरहाको कल्याणपुरमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ।

शनिबार जनमत पार्टी कल्याणपुर नगरपालिकाका अध्यक्ष रबिन्द्र मण्डलको अध्यक्षतामा भएको नगरसभामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको छ।

उनिहरुलाई नगर सभाका प्रमुख अतिथी समेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]