२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मिथिला कप क्रिकेट प्रतियोगितामा आइतवार छिन्नमस्ता विजय

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

मिथिला कप क्रिकेट प्रतियोगितामा आज (आइतवार) छिन्नमस्ता क्रिकेट टिम र रन्जीतपुर क्रिकेट टिम बीच भएको खेलमा छिन्नमस्ता बिजय भएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा छिन्नमस्ता टस जितेर फिल्डीङ राेजेपश्चात रन्तजीपुरले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५२ रन बनाए ।
सोही खेलमा आफ्ना लक्ष्य पुरा गर्न मैदानमा उत्रिएका छिन्नमस्ता टिमले १८ ओभर ३ बलमा ६ विकेट गुमाउदै १ सय ५६ रन बनाउदै जित हाँसिल गरेको खेलका प्राविधिक उदित यादवले जानकारी दिए । उक्त खेलमा छिन्नमस्ता टिमका आदिल खान म्यान अफ द म्याच घोषित भयो ।
भोली (सोमवार) हुने प्रतियोगिताको अन्तिम खेल युनाइटेड क्रिकेट कल्ब पर्सा र छिन्नमस्ता स्पोर्टस बरही विरपुर सप्तरीको बिच हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]