१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

रंगभेद विरुद्ध एकता दिवसको अवसरमा जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, मंसिर १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० मंसिर ।डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ ।

जनमत पार्टी धनुषाले रंगभेद विरुद्धको एकता दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको हो।

प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस मनाएको हो ।

प्रदर्शनकारीहरुले बिहारी भन्न पाइदैन ,धोती भन्न पाउदैन,रंगभेद बन्द गर,रंगभेदी सरकार मुर्दाबाद,जनमत पार्टी जिन्दावाद ,रंगको अधारमा विभेद गर्न बन्द गर जस्ता नाराहरु लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]