१२ जेठ २०८२, सोमबार
26-05-2025 , Mon
×

डा राउतले गरे एग्रो फार्म र रिसोर्टको अवलोकन

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

रुपन्देही ,१४ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेका छ्न।

जनमत माटो यात्राको आज पाँचौ दिन रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकामा पुगेर माटो संकलन गर्ने अभियान जारी रहेको छ।

मंगलबार बिहान रुपन्देहीको सियारी गाउँपालिकाको खेत खेतको बिचमा रहेको रुपन्देही एग्रो फार्म र लुम्बिनी प्यालेस रिसोर्टको अवलोकन गरेपछि डा सीके राउतले आफ्नो सचिवालयको फेसबूकमा ‘गर्न खोजे के सम्भव हुँदैन र? टिकटकमा मात्र हेरीरहेको आज अवलोकन गरेको उनले लेखेका छ्न।

आन्तरिक पर्यटन समेतलाई टेवा पुर्याउने खालको यो ठाउँ रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]