२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

किसानलाई रिहाको माग गर्दै जनमत पार्टीद्वारा मशाल जुलुस प्रर्दशन

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१० पुष । पक्राउ परेका किसानलाई रिहाईको माग गर्दै जनमत पार्टीले सिरहा जिल्लाको मुख्य स्थानहरुमा मशाल जुलुस प्रर्दशन गरेको छ ।

सदरमुकाम सिरहा, मिर्चैया, गोलबजार, लहान र सुखिपुर लगायतका स्थानमा मलाश जुलस प्रर्दशन गरिएको जनमत पार्टीले जनाएको छ ।

औरही गाउँपालिकामा वितरणमा ढिलाई भएको गहुँको बिउ किसानले गोदामवाट आफैं झिकेर लगेपछि प्रहरीले एक जना किसानलाई पक्राउ गरेको विरोधमा प्रर्दशन थालिएको छ ।

जनमत पार्टीले किसानलाई विना शर्त रिहाईको माग सहित जिल्लाभर मलाश जुलुस प्रर्दशन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]