२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

किसानहरु मलखाद्यको माग गर्दै कमला नगरपालिकामा तालाबन्दी गरे

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ पुष । पूर्वी धनुषाको कमला नगरपालिकामा किसानहरुले तालाबन्दी गरेका छ्न ।

बिहिवार दिउँसो कमला नगरपालिकाको विभिन्न वडाबाट आएका किसानहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

उनीहरुले समयमा मलखाद्य उपलब्ध गर,फसलको उचित मुल्य कायम गर,सिचाइको व्यवस्था गर्नुपर्नेलगाईतका मागहरु राख्दै नगरपालिकाको मुख्यद्वारामा तालाबन्दी गरिएको छ ।

किसानहरुले सहज रुपमा मल, खाद, बीउ नपाएको भन्दै तालाबन्दी गरेको हो । किसानहरुको आन्दोलनमा जनमत पार्टीको समेत समर्थन र साथ रहेको आन्दोलनमा सहभागी एक किसानले बताए।

उनले भने ,किसानहरुको सुखदुःखमा कुनै पार्टीले साथ नदिने समयमा जनमत पार्टीले किसानको अवाज उठाएको छ ।यस आन्दोलनमा सबै जना सहभागी भएर किसानहरुको जायज माग पूरा गराउनको लागि सबैको दायित्व रहेको उनले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]