२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

राजगढमा दर्जनौं नेता, कार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८

राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही गाउँपालिकाका वडा नम्बर ५ मलेकपुर स्थित पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त संख्यामा नेता कार्यकर्ताहरुले डा. सिके राउत नेतृत्वको जनमतमा प्रवेश गरेको हो । कृष्णा मण्डल, लाल सदा, दिपेन्द्र सदा, मोहित सदा, संतोष साह, मिथिलेस रजक, शालिग्राम रजक, दिपेन्द्र दास, जोगेन्द्र दासलगायतका व्यक्तिहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशी, समाज कल्याण जनमत संघ सप्तरीका संयोजक सञ्जय यादव, पार्टीका गाउँपालिका अध्यक्ष शुभनारायण यादव (मालाकार) लगायतको उपस्थित रहेको थियो । उनीहरुले नवप्रवेशीलाई अविर, माला लगाएर स्वागत समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]